डिआइजी माथि ढुंगा प्रहार

सुर्खेत ।वीरेन्द्रनगरमा आयोजना गरिएको सप्तरंग सांस्कृतिक कार्यक्रममा कर्णाली प्रदेशका डिआइजी महेशविक्रम शाह माथि ढुंगा प्रहार भएको छ । ढुंगा प्रहारबाट डिआइजी शाहको बाँया खुट्टामा सामान्य चोट लागेको छ । मुख्यमन्त्री महेन्द्र बहादुर शाही, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी समेत सहभागी रहेको उक्त सांंस्कृतिक कार्यक्रममा ढुंगा प्रहार भएको देखेपछि मुख्यमन्त्री शाहीले सानो शुभकामना … Continue reading डिआइजी माथि ढुंगा प्रहार